प्युठानमा बसको ठक्करबाट एक महिलाको मृत्यु

असोज १८,रोल्पा । प्युठानको ददेरीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुने सरुमारानी गाउपालिका २ ददेरी निवाशी २८ वर्षीय महिला रहेको जिल्ला प्रहरी कार्यलय प्युठानले जनाएको छ।


प्युठानबाट दाङ्गको भालुवाङ्ग तर्फ जादै गरेको लू १ख ९४७४ नम्बरको बसले ठक्कर दिएको थियो । मृतकको पहिचाहन नखुलेको प्रहरीले जनाएको छ ।

Previous Post Next Post