आर.एन नेटवर्क, भदौ २६ रोल्पा । लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले पदबाट राजीनामा दिनुभएको छ । उहाँले हिजो मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष राजीनामा दिनुभएको हो । कुर्मीलाई बाँकेकी निर्मलादेवी कुर्मीको शङ्कास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका आरोप लाग्दै आएको छ ।
![]() |
फोटो-उज्यालो अन्लाईन |