Ticker

6/recent/ticker-posts

Ad Code

Responsive Advertisement

सुनको भाउ तीन सय रुपैयाँले घट्यो

रोल्पा, ३० भाद्र । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ ५ रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ ।


यो भाउ हिजोको भन्दा तीन सय रुपैयाँले सस्तो हो । आज चाँदी भने तोलामा ५ रुपैयाँले बढेर १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।