रोल्पा । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस २०२३काे अबसर परिर महिला सशक्तीकरण तथा उत्थान कार्यक्रम अन्तर वक्तव्य वक्तव्यकला कार्यक्रम अन्तरगत महिला हिंसा अन्त्यमा हाम्रो भूमिका भने शिर्षकमा वक्तव्य कला भएको शनिबार सिर्प मा सम्पन्न भएको छ ।
यस कार्यक्रमको प्रमुख अतिथि लुङग्री गाउँपालिका वडा २ वडा अध्यक्ष अमृत घर्ती मगरले महिलाहरूकाे अार्थिक तथा समाजिक विकासका कार्यमा पनि क्षमता विकासकाे लागि वडाबाट हुने सेवा सुधारकाे लागि यस्तै कार्यक्रम अब लिने पनि पछि , पहिलाको विकासका लागि केही यस्ता विकृति अन्त्यको लागि अतिथि यसै वडा सदस्य गाेविला घर्ती , सरज बहादुर खड्का , हरिकला कामी , हुरेक समाजिक परिचालिका मनिसा भारति , चेतना खड्का , सिर्प स्वास्थ्य चाैकी प्रतिनिधि पर्वति खड्का , मिलन चाेक अामा समूह अध्यक्ष समुन्द्र वि कले रहेक महिलामा हुने विभिन्न किसिमका ,राम्रो कुरा लाई पनि नकारात्मक नै साेच राखेको देखिन्छ समेत वि कले बताउनुभयो त्यतिमात्र नभए बदि महिलाका कारणले महिला नै साेसन गरेको र महिलाले नै पुरूषले जस्तै गरेर हाेटेलमा जाने गरेर मदिरा सेवन गरेर विकृति गरेको पनि देखिन्छ र समाजलाई राम्रो बनाउने भनेकाे महिला नै कारणले गर्दा म लाई महिला नै पछि परेको देखिन्छ ।
उन्नति स्वालमब समूह अध्यक्ष रामकली वि कले , लगाए विभिन्न अामा समूह अध्यक्ष तथा प्रतिनिधि बदी साेस्न गरेको पाइन्छ त्यसलाई कसरी जरै देखि अत्यन्त गर्ने सकिन्छ भने पनि मुख्य प्रथम सगरमाथा स्वावलम्वन समूह रेशमी पुन मगर , द्वितीय उन्नति स्वावलम्वन समूह अन्जना वि क , तृतीय स्थान सिर्जनसिल स्वावलम्वन समूह निर्मला शर्मा , सान्त्वना स्थान सुर्य चन्द स्वावलम्वन समूह दालसरी खड्का लगाएका विजेता टिमलाई नगद र प्रशामस पत्र वितरण गरिएको छ ।
अबका दिन केही पनि यस्ता कार्यक्रम गर्ने वडामा तथा गाउँपालिका कार्यक्रम हुनुपर्ने सहभागीले बताएका छन्
कार्यक्रम स्वागत मन्तव्य वडा कर्मचारी फुलकुमारी दशउदी ले गर्नु भएको थियो भने कार्यक्रम अध्यक्ष वडा सदस्य मन कुमारी पुनकाे अध्यक्ष्ातामा भएको थियो भने कार्यक्रम सञ्चालन वडा सचिव शिवराज विश्वाकर्माले गर्नु भएको छ ।



0 Comments