आर.एन नेपाली नेटवर्क, १० असार । नेपाल विद्युत् प्राधिकरणको बुटवल सबस्टेसनमा मंगलबार साँझ आगलागी भएको छ । आगलागीका कारण देशका अधिकांश स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
आगलागीले काठमाडौं उपत्यकाका धेरै स्थानमा बत्ती गएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आगलागी नियन्त्रणको लागि प्रयास भइरहेको प्राधिकरणको भनाइ छ ।बुटवल सबस्टेसनमा आगलागी, देशका धेरै ठाउँमा विद्युत् सेवा अवरुद्ध
byRajesh Nepali
-