रोल्पामा एक किशोरीले झुन्डिएर आत्महत्या

आर.एन नेपाली नेटवर्क, १५ मंसिर । रोल्पामा एक किशोरीले झुण्डिएर आत्महत्या गरेका छन् । माडी गाउँपालिका–६ का चन्द्र बहादुर कामीकी छोरी १६ वषर्की ती किशोरीले आइतबार साँझ आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार आफ्नै घरको सुत्ने कोठामा पासो लगाएर आत्महत्या गरेका छन् । मृत्युको कारण नखुलेको प्रहरीले बताएको छ ।

मृतकका चार परिवार रहेकामा बुवा रोजगारको शिलशिलामा विदेशमा रहेको र घरमा तीन जना बस्दै आएको बताइएको छ ।।

Post a Comment

0 Comments