नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गंगादेव ५ को कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

राजेश नेपाली नेटवर्क, फागुन २२। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गंगादेव ५ रोल्पाको आयोजनामा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम घरेली रोल्पामा सम्पन्न भएको छ । वडा अध्यक्ष नोखिराम डागिको अध्यक्षता ,नेकपा ( माओवादी केन्द्र ) लुम्बिनी प्रदेश कमिटी सदस्य एवम गंगादेव गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको प्रमुख आतिथ्यता, नेकपा ( माओवादी केन्द्र ) लुम्बिनी प्रदेश कमिटी सदस्य एवम गंगादेव गाउपालिका उपाध्यक्ष रिता घर्तीको बिशिस्ट आतिथ्यता ,माओवादी केन्द्रका बरिष्ठ नेता राम बहादुर वली,प्रेम बहादुर वली, गाउँ कमिटी अध्यक्ष नरसिंह राना, गाउँ कमिटी पदाधिकारी ,अखिल क्रान्तिकारी रोल्पा जिल्ला अध्यक्ष एवम लुम्बिनी प्रदेश कमिटी सदस्य अशोक वली परिवर्तन ,वाइसीएल रोल्पा जिल्ला सदस्य भरत  केसि ,गाउँ कमिटी सदस्यहरु ,पालिका स्तरीय जनबर्गिय संगठनका प्रमुख तथा प्रतिनिधि ,सल्लाहकार समिति सदस्यहरु र लगाएत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।



Post a Comment

0 Comments