सुनको भाउ २ सय रुपैयाँले बढ्यो

राजेश नेपाली नेटवर्क, आषाढ । सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ ।

आज तोलामा सुनको भाउ ९७ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलाको १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Post a Comment

0 Comments