राजेश नेपाली नेटवर्क,२२ आषाढ । सरकारले असार २६ गते सार्वजनिक बिदा दिएको छ। इस्लाम धर्मावलम्बीहरूको महान् चाड बकर इद पर्व परेकाले त्यसदिन देशभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।

0 Comments