राजेश नेपाली नेटवर्क,२ श्रावण । रोल्पामा एक व्यक्ति मृत भेटिएका छन् । रुन्टीगढी गाउँपालिका–२ धैरेनीका ६८ वर्षीय लक्ष खत्री मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार मृतकको शव रुन्टीगढी गाउँपालिका–४ सुर्पालस्थित युवराज रानाको मकैवारीमा फेला परेको हो ।घटनावारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

0 Comments