राेल्पा । पाल्पामा आगो ताप्ने क्रममा जलेर एक वृद्धको ज्यान गएको छ । आगाेले जलेर रिब्दीकोट गाउँपालिका १ जोरपोखरीकोटखेराका ७५ वर्षीय खिमबहादुर विकको ज्यान गएको हो ।
खरले छाएको कच्ची घरभित्र सुत्ने कोठामा आगो ताप्ने क्रममा जलेर विककाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ ।

0 Comments