सुनकाे भाउ दुई सय रुपैयाँले बढ्याे

काठमाण्डाै । सुन चाँदीको भाउ आज दुई सय रुपैयाँले बढेको छ ।

तोलामा दुई सय रुपैयाँले बढेर सुनकाे भाउ आज एक लाख १० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले बढेर एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । 

Post a Comment

0 Comments