काठमाडौं। संविधान सभा अध्यक्ष, पूर्व सभामुख तथा वर्तमान प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधनका कारण भोलीका लागी तय प्रतिनिधि सभा बैठक सरेको छ। भोली भदौ २७ का बोलाइएको बैठक पर्सि भदौ २८ गते बस्नेगरी सरेको हो।
संघीय संसद् सचिवालयले एक सुचना जारी गरेर बुधबारका लागि तय भएको बैठक बिहीबार बस्नेगरी सारिएको जानकारी दिएको हो ।

0 Comments