रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु

प्यूठान । रुसी सेनामा भर्ती भएका प्यूठानका एक युवकको मृत्यू भएको छ । रुस युक्रेनको युद्धमा परेर प्यूठान नगरपालिका ४ काठेवरका सोनु सुनारको मृत्यू भएको हो ।

रोजगारीको शिलसिलामा कतार पुगेका सुनार उतैबाट रुस गएर त्यहाँको सेनामा भर्ति भएका थिए । दुई साताअघीनै सुनारको युद्धमा परी मृत्यू भएको र हिजोमात्रै सुनारको मृत्यूको खवर पाीप भएको स्थानिय खगेश्वर थापाले बताए । उनीसंगै घाईते भएका अन्य एक नेपाली युवाले सुनारको मृत्यू भएको खवर परिवारलाई गराएको थापाको भनाई छ ।

Post a Comment

0 Comments