आज सुनचाँदीकै भाउ बढ्यो

 काठमाण्डाै । सुनको भाउ आज चार सय रुपैयाँले बढेको छ ।    

आज सुनको भाउ तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 


आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको १४ सय १५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ । 

Post a Comment

0 Comments