आर.एन नेटवर्क, असार, २७ रोल्पा । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा आठ सय रुपैयाँले बढेर एक लाख ४४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन भाउ तोलाको एक लाख ४४ हजार एक सय रुपैयाँ रहेको थियो ।त्यस्तै चाँदीको भाउ १५ रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
.jpeg)
0 Comments