आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

आर.एन नेटवर्क, भदौ ४ रोल्पा   आज सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको छ । अस्ति आइतवार तीन हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५२ हजार ६ सय रुपैयाँ भएको सुनको भाउ आज एक सय रुपैयाँले घटेर तोलाको एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने बढेकाे छ । चाँदीकाे भाउ १० रुपैयाँले बढेर 

Post a Comment

0 Comments