संसदमा देव गुरुङ : एमसीसीलाई विशुद्ध आर्थिक परियोजनाको रूपमा कार्यान्वयन गरौँ

राजेश नेपाली नेटवर्क, फागुन १५। सत्ता साझेदार नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले अमेरिकी सहायता परियोजना एमसीसीलाई विशुद्ध आर्थिक परियोजनाको रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । 



एमसीसीमाथिको छलफलमा बोल्दै उहाँले देशको सार्वभौमसत्ता र स्वाधीनतालाई असर नगर्ने गरी व्याख्यात्मक घोषणा आउने आफूले जानकारी पाएको भन्दै देशहित विपरीत नजान सचेत गराउनुभयो । 

उहाँले संसदले पारित गरेको व्याख्यात्मक घोषणा एमसीसीले पारित गर्छ या गर्दैन भनेर प्रश्न पनि राख्नुभएको छ । 

Post a Comment

0 Comments