Ticker

6/recent/ticker-posts

Ad Code

Responsive Advertisement

एमालेका सांसद नाराबाजीमा, भीम रावलद्वारा रोस्टममै पुगेर एमसीसीको विरोध

राजेश नेपाली नेटवर्क, फागुन १५ । नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरोध गरेर नाराबाजी गरे पनि एमालेकै सांसद भीमबहादुर रावलले रोस्टममै पुगेर एमसीसीको विरोध गर्नुभएको छ । 



रावलले एमसीसी जस्तो राष्ट्रिय महत्त्व र सुरक्षाको विषयलाई संसदमा व्यापक छलफल नगरि विरोधकै बीच र हतारमा पारित गर्न लागेको भन्दै विरोध गर्नुभयो । उहाँले एमसीसीले नेपालको स्वाधीनतामाथि प्रहार गर्ने र नेपाललाई सुरक्षा चुनौती हुने दाबी गर्नुभयो ।