राजेश नेपाली नेटवर्क, फागुन ४ । दाङको भालुबाङबाट दुई पक्राउ परेका छन् । नेकपा माओवादी (क्रान्तिकारी) निकट अखिल (क्रान्तिकारी) का दाङ जिल्ला अध्यक्ष मनोज थापासहित दुई जना सो ठाउँबाट पक्राउ परेका जानकारी प्राप्त भएको छ ।
एमसीसी बिरोधको संयुक्त राजनीति दलले आह्वान गरेको नेपाल बन्दलाई सफल बनाउन सडकमा उत्रिएका विद्यार्थी अध्यक्ष मनोज पुन र नेकपा निकट थारु मुक्ती मोर्चाका जिल्ला सदस्य अशोक चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
0 Comments