सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घट्यो

राजेश नेपाली नेटवर्क, चैत्र २० । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ तोलामा ९९ सय हजार ३ सय रुपैयाँ तोकिएको छ । 



अस्ति तोलामा ९९ हजार ७ सय रुपैयाँ तोकिएको थियो । आज चाँदीको भाउ भने स्थिर छ। अस्ति जस्तै चाँदी तोलामा १३ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

Post a Comment

0 Comments