सुनको भाउ फेरि ५ सय रुपैयाँले बढ्यो

राजेश नेपाली नेटवर्क,  आषाढ । सुनको भाउ आज फेरि ५ सय रुपैयाँले बढेको छ।

आज सुनको भाउ तोलामा ९७ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।



हिजो सुनको भाउ ९७ हजार ३ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

Post a Comment

0 Comments