यसरी उद्धार गरियो हाइटेन्टसन लाइनमा चढेका प्रेम बिकलाई

राजेश नेपाली नेटवर्क,२८ जेष्ठ । ककनीको हाइटेन्टसन लाइनमा चढेका प्रेम बिकलाई नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत उद्धार गरेको छ । बिजुलीको पोलबाट तारमा चढेर हिँडिरहेका बिकलाई करिब ९ घण्टापछि उनको उद्धार गरिएको हो ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले उद्धार गरिएपछि प्रहरीको जिम्मा लगाइएको बताए । बिहान १० बजे उनी बिजुलीको पोलबाट तारमा चढेका थिए ।

              नेपाली नेटर्वक

Post a Comment

0 Comments