सयपत्रि फूलमा(फोटो फिचर)

कार्तिक ३, रोल्पा । सयपत्रि फूलमा आत्मनिर्भरताको आधार खोज्दै रोल्पा जिल्ला, सुनिलस्मृति गाउपालिका वडा न. २, खुँग्री मा रहेको सुवर्णवती स्वावलम्वन समुहले गरेको कर्मा ५५५ जात को फुल तयार भएको छ ।




आउदै गरेको शुभ-दिपावलीमा आयातित प्लाष्टिक मालाको साटोमा स्वदेशमै उत्पादित सयपत्रि फुलको माला पहिर्याउन नजिकका दाजुभाई तथा दिदीवहिनी हरुले सम्पर्क गर्नु होला ।
अर्डर गर्न सम्पर्क नम्बरहरु:
९८४७८७७४६३/ ९८४७९३७९८८/ ९८६२९२४२०७/ ९८४७५५७७७ तस्बिर - मिलन भट्टराई
Previous Post Next Post