माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

 रोल्पा । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । सोमबार(आज) बिहान ८ बजेका लागि पार्टी पदाधिकारी बैठक बोलाइएको हो ।  
बैठकमा मन्त्री चयनका साथै समसामयिक राजनीतिक घटनाक्रमका विषयमा अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले ब्रिफिङ गर्ने कार्यक्रम रहेको एक नेताले बताउनुभयो । 
 
यसैबीच आज नै सत्ता गठबन्धनको बैठक पनि बस्ने तयारी भएको छ । 
Previous Post Next Post