Ticker

6/recent/ticker-posts

Ad Code

Responsive Advertisement

अँगेनाबाट सल्किएकाे आगाेले घर जल्दा पाँचथरमा ९१ वर्षीया वृद्धाकाे ज्यान गयाे

राेल्पा । पाँचथरमा घरमा आगलागी हुँदा ९१ वर्षीया वृद्धाकाे ज्यान गएको छ । आज बुधवार आगलागी हुँदा फिदिम नगरपालिका वडा नम्बर १३ लुङरुपाकी सुखरानी नेम्वाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 



अँगेनाबाट सल्किएको आगोले घर जल्दा घरमा एक्लै रहेकी नेम्वाङको जलेर ज्यान गएको हो ।