बाजुरा केन्द्रबिन्दु बनाएर गयो भूकम्प, कस्तो छ अबस्था ?

काठमाडौं । बाजुरामा सोमबार बिहान भूकम्प गएको छ ।

सोमबार बिहान ७ बजेर ३८ मिनेट जाँदा बाजुराको विछिया क्षेत्र केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

बाजुरामा केही समय यता पटक-पटक स–साना भूकम्प गइरहेको छ ।

Post a Comment

0 Comments