आर.एन नेटवर्क, चैत ०६ रोल्पा । भोलि बिहीबारबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुन थालेको छ । परीक्षा बोर्डका अनुसार यो वर्ष विभिन्न बाल सुधारगृह र कारागारबाट ४८ जनाले एसइई परीक्षा दिन लागेका छन्।
भक्तपुरको सानो ठिमीमा रहेको बाल सुधार गृहबाट २७ जना, सुन्धारास्थित केन्द्रीय कारागारबाट १९ जना, दैलेखको बाल सुधारगृहबाट ६ जना तथा धुलिखेल र दाङबाट एकएक जना गरी ४८ जनाले थुनाबाट परीक्षा दिँदै छन्।कारागारबाट एसइई परीक्षा ४८ जनाले दिँदै, दाङबाट एकजना सहभागी हुँदै
byRajesh Nepali
-