वानएक्स बेटमा सट्टेबाजी गरेकाे आराेपमा ‘बल्छी ध्रुबे’ पक्राउ

काठमाडौं । अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे)सहित ८ जना व्यक्ति प्रभाव परेका छन्। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ।

Post a Comment

0 Comments