सिन्धुलीमा कमला खोलाले बगाएर एक जनाको ज्यान गयाे

काठमाण्डाै । सिन्धुलीमा खोलाले बगाएर एक जनाको ज्यान गएकाे छ । कमलामाई नगरपालिका-१३ माथिल्लो रानिबासका ६९ वर्षीय पूर्णप्रसाद दाहालको आज कमला खोलाले बगाएर ज्यान गएकाे हाे ।

आज बिहान माथिल्लो रानिबासबाट कर्णबहादुर कार्की र दाहाल गोरु किनेर मडाहाबाट फर्कँदै गर्दा खोला तर्ने क्रममा दाहाललाई बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभएको छ ।

कमलामाई नगरपालिका-१४ खिरखिरे चन्दनपुरबाट दाहाललाई बगाएपछि छिमेकी कार्कीले तत्काल प्रहरी र स्थानीयलाई खबर गर्नुभएकाे थियाे । बगाएको ठाउँबाट करिब २ किलोमिटर तलबाट उहाँकाे शव फेला पारिएकाे जिल्ला प्रहरी 

Post a Comment

0 Comments