नेपाललाई चाैथाे सफलता, सन्दीपले लिए सलमानकाे विकेट

काठमाण्डाै ।  एसिया कप क्रिकेटमा पाकिस्तानसँगकाे खेलमा नेपालले चाैथाे सफलता हात पारेकाे छ ।

नेपालका लागि सन्दीप लामिछानेले अघा सलमानलाई आउट गरे । 

सलमान १४ बलमा ५ रन बनाएर आउट भए । याे समाचार तयार पार्दासम्म पाकिस्तानले २८ ओभरमा १ सय २५ रन बनाएकाे छ ।

Post a Comment

0 Comments