काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका लागि २७ जना न्यायाधीशहरूको नाम सिफारिस गरेको छ । शुक्रबार(आज) बसेको न्याय परिषद् बैठकले जिल्ला न्यायाधीशहरूबाट १८, न्यायसेवामध्येबाट ३ र अधिवक्ताबाट ६ जनाको नाम उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

0 Comments