कालीकोट । कालीकाेटकाे सान्नीत्रिवेणी-३ सिस्नेगडा नजिकै जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ ।
दुर्घटनामा रास्कोट नगरपालिका-७ का ३४ वर्षीया शिशिर शाहीको घटनास्थलमै ज्यान गएकाे हाे ।
शान्तिघाटबाट जितेडाका लागि छुटेकाे जीप अनियन्त्रियत भइ दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।

0 Comments