काठमाण्डौ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराबाट सशस्त्र प्रहरीले गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ । चतराबाट सूर्यकुण्ड जाने भित्री सडकखण्डमा शंकास्पद अवस्थामा रोकीराखेको को १ च २९३७ नम्बरको एम्बुलेन्सभित्र ९ वटा पोकामा २ सय ७३ किलोभन्दा धेरै गाँजा रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

0 Comments