आर.एन नेटवर्क, भदौ ११ रोल्पा । आज सुनको भाउमा घटबढ भएको छैन । हिजो तोलामा एक सय रुपैयाँले घटेर एक लाख ५२ हजार तीन सय रुपैयाँ भएको सुन आज पनि त्यही भाउमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीकाे भाउ भने बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर ताेलाकाे एक हजार आठ सय ५० रुपैयाँ भएको महासङ्घले जनाएको छ ।
0 Comments