रोल्पा । काठमाडौं ४ मा नेपाली कांग्रेसका नेता गगन थापा विजयी हुनुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री समेत रहनुभएका थापाले नेकपा एमालेका राजन भट्टराईलाई ७ हजार ४ सय ५६ फराकिलो मतान्तरले जित हासिल गर्नुभएको हो ।

0 Comments