धनुषा १ मा जसपाका दीपक कार्की विजयी

राेल्पा । धनुषा १ मा जनता समाजवादी पार्टीका दीपक कार्की विजयी हुनुभएको छ ।

उहाँले २७ हजार ४ सय ३१ मत प्राप्त गर्नु भएको छ ।

उहाँका प्रतिस्पर्धी मातृकाप्रसाद यादवले २१ हजार ४ सय ८३ मत पाउनुभयो । यस्तै, जनमत पार्टीका किशोरी साह कमलले १४ हजार ४ सय ६७ मत ल्याउनु भएको छ ।

Post a Comment

0 Comments