संखुवासभाबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका दीपक खड्का विजयी

राेल्पा । संखुवासभामा प्रतिनिधिसभा सदस्य तर्फ नेपाली कांग्रेसका दीपक खड्का विजयी हुनुभएको छ ।


नेकपा एमालेका राजेन्द्रप्रसाद गौतमलाई पराजित गर्दै खड्का विजयी हुनुभएको हो। ओपचारिक घोषणा भने हुन बाँकी रहेको छ ।

Post a Comment

0 Comments