गुल्मी १ को प्रदेश सभा (ख) मा कांग्रेसका कार्की विजयी

गुल्मी १ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका धनेन्द्र कार्की विजयी हुनुभएको छ । उहाँ १८ हजार ५ सय ९३ मतसहित विजयी हुनुभएको हो ।


यस्तै नेकपा एमालेका उम्मेदवार फर्सराम पाण्डेले १७ हजार ९ सय ९१ मत प्राप्त गर्नुभयो । उहाँहरुबीचमा ६०५ मतान्तर छ ।

Post a Comment

0 Comments