तेह्रथुमको प्रदेश सभा 'क' मा नेकपा एमालेका दुलाल विजयी

राेल्पा । तेह्रथुमको प्रदेश सभा 'क' मा नेकपा एमालेका किशोरचन्द्र दुलाल विजयी हुनुभएको छ ।  दुलाल १० हजार ६३ मत ल्याएर विजयी हुनु भएको हो ।


उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका सन्तोष सुब्बालाई २ सय ९ मत पछि पार्दै दुलाल विजयी हुनु भएको हो । सुब्बाले ९ हजार ८ सय ५५ मत ल्याउनु भएको छ ।

३९ हजार १ सय २१ मतदाता रहेको यस क्षेत्रमा १८ हजार ७ सय १५ जनाले मतदान गरेका थिए । 

Post a Comment

0 Comments