राेल्पा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एकजना पक्राउ परेका छन्। विमानस्थल स्रोतका अनुसार पक्राउ पर्ने विदेशी नागरिक हुन् । उनि सुडानका नागरिक रहेको स्रोतले जानकारी दिएको छ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उनको साथमा १९ किलो सुन फेला परेको हो।आरोपी फ्लाई दुबईको उडानमार्फत नेपाल आएका हुन् । घटनाका विषयमा थप अनुसन्धान हुदैछ ।
0 Comments