जनमतका अध्यक्ष राउत र नाउपाका संस्थापक नेता रेशम चौधरीबीच भेटवार्ता

काठमाडौ । जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ती पार्टीका संस्थापक रेशम लाल चौधरीबीच भेटवार्ता भएको छ ।

आज(मगंलवार) भएको भेटवार्तामा समसामायीक राजनीति र मोर्चाबन्दीबारे छलफल भएको बताईएको छ ।


Post a Comment

0 Comments