जाजरकोटमा फेरि भूकम्प

 काठमाडौं ।  जाजरकोटमा भूकम्पको परकम्प मापन गरिएको छ। मंगलवाल राति ९ः१५ बजे जाजरकोटको पइन्क आसपास ४ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

जाजरकोटमा कार्तिक १७ गते राति ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो। जसबाट १५४ जनाको ज्यान गएको छ।

Post a Comment

0 Comments