सुन चाँदीकाे भाउ आज स्थिर

काठमाण्डाै । आज सुनचाँदीको भाउ स्थिर रहेको छ ।

आज सुनकाे भाउ अस्ति शुक्रवारकाे जस्तै ताेलाकाे १ लाख १५ हजार ५ सय रुपैयाँ ताेकिएकाे छ । 

यस्तै, चाँदीकाे भाउ पनि आज स्थिर छ । चाँदी आज ताेलाकाे १ हजार ४ सय ५० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । 

Post a Comment

0 Comments