बैठक प्रत्यक्ष प्रसारण नगरेको भन्दै महामन्त्री ढकालद्वारा मुखमा कालो टेप टासेर बिरोध

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक जारी छ । 

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी बैठकमा महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले बैठक प्रत्यक्ष प्रसारण नगरिएको भन्दै बैठकमा मुखमा कालो टेप टासेर बिरोध गर्नुभएको छ ।

ढकालले अआफ्नो माग सुनुवाइ नभएको विरोधमा कालो टेप लगाउनुभएको हो । 

Post a Comment

0 Comments