काठमाडाैं ।अविरल वर्षासँगै आएको पहिरोले विपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका २ कमिरेफाडमा पहिरो आएपछि सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गोलन्जोर गाउँपालिका- ६ अकरेभिरमा पहिरो जाँदा मध्य पहाडि लोकमार्ग पनि अवरुद्ध भएको छ ।पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
0 Comments