आर.एन नेटवर्क, भदौ १३ रोल्पा । ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मा प्रस्तुत पात्र अर्थात् प्रकाश तामाङ्ग ‘काले’ चुमभ्यालीबाट भोजपुरका लागि बाटो लागेका छन् । विहिबार प्रकाशलाई स्थानीय, जनप्रतिनिधि, साहूलगायतले खादा लगाएर बिदाई गरेका थिए ।
विहिबार छेकम्पारगाउँबाट हिडेका प्रकाश साझ चुमनुव्री गाउँपालिकाको केन्द्र सिर्दिबास, गोरखा पुगेका छन् । चुमनुव्री गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गुरुङको घरमा उनी बसेका छन् । उपाध्यक्ष गुरुङका अनुसार प्रकाशलाई गाउँपालिकालै शुक्रबार बिहान चुमनुव्री गाउँपालिकाको केन्द्रमा बिदाई कार्यक्रमको आयोजना गरेको छ । नयाँ पेजसँग उपाध्यक्ष गुरुङले भने, ‘आज मेरो घरमा नै बास बस्नु भएको छ । भोली गाउँपालिकाको केन्द्रमा बिदाई कार्यक्रमको आयोजना गरेका छौं ।’
प्रकाशलाई साहु टासी लामाले १० लाख पारिश्रमिक दिने भएका छन् । साहु टासीले चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामा, नेपाल पत्रकार महासंघ गोरखाका पूर्व अध्यक्ष भिमलाल श्रेष्ठ र प्रकाशलाई भोजपुर फर्काउने अभियान चलाइरहेको तर्फबाट पत्रकार राजेश राईले समन्वय गरेर १० दिने प्रतिबद्धता जनाएका हुन् । यसैगरी गाउँपालिकाले १ लाख रूपैयाँ दिनेछ । प्रकाशले काठमाडौं आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नेछन् । ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मा प्रस्तुत पात्र अर्थात् प्रकाश तामाङ्ग ‘काले’ चुमभ्यालीबाट भोजपुरका लागि बाटो लागेका छन् । विहिबार प्रकाशलाई स्थानीय, जनप्रतिनिधि, साहूलगायतले खादा लगाएर बिदाई गरेका थिए ।

प्रकाशलाई साहु टासी लामाले १० लाख पारिश्रमिक दिने भएका छन् । साहु टासीले चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामा, नेपाल पत्रकार महासंघ गोरखाका पूर्व अध्यक्ष भिमलाल श्रेष्ठ र प्रकाशलाई भोजपुर फर्काउने अभियान चलाइरहेको तर्फबाट पत्रकार राजेश राईले समन्वय गरेर १० दिने प्रतिबद्धता जनाएका हुन् । यसैगरी गाउँपालिकाले १ लाख रूपैयाँ दिनेछ । प्रकाशले काठमाडौं आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नेछन् ।

0 Comments