आर.एन नेटवर्क, भदौ १८ रोल्पा ।प्युठानको झिमरुक गाउँपालिकाको साठीमुरेमा महिलाको शव फेला परेको छ । झिमरुक गाउँपालिका ३ र ८ को सीमाना साठीमुरे स्थित झिमरुक नदिमा महिलाको शव फेला परेको हो ।
नदिको बिच भाग शव भेटिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक केशव के.सी.ले बताउनुभयो । शवको पहिचान भईनसकेको उहाँले बताउनुभयो ।
0 Comments