राजेश नेपाली नेटवर्क, २२ पौष । सुनको भाउ आज ५ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९२ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ ।
तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
0 Comments