ललितपुरको लुभुमा कारको ठक्करबाट एक बालकको ज्यान गयो

राजेश नेपाली नेटवर्क, चैत्र २ । ललितपुरको लुभुमा कारको ठक्करबाट एक बालकको ज्यान गएको छ । हिजो बेलुका साढे ५ बजेतिर बा १६ च ३६८७ नम्बरको कारको ठक्करबाट रामेछाप मन्थली नगरपालिका पुराना गाउँ घर भइ ललितपुरको लुभुमा बस्ने विमला पुरीका दुई वर्षका छोरा आर्यनको ज्यान गएको प्रहरीले जनाएको हाे।



कार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

Post a Comment

0 Comments